Home / Tag Archives: फोन

Tag Archives: फोन

कता छौ बुढी ?

( बुढा अफिस पुगेर बुढिलाई फोन गर्छ ) बुढा : कता छौ ? बुढी : घरमा छु । बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त ! बुढी मिक्सर चलाउछिन्…. घर घर घर घर् बुढा : ए ल ठीक छ । ( अर्को दिन ) बुढा :

Read More »

हाकुको गर्लफ्रेन्डसँग कुराकानी

हाकु कालेले केटीलाई फोन गर्छः हाकुः हाई डार्लिङ् ! केटीः हेलो डियर ! हाकुः के छ मैंया.. मलाई टिम्रो निकै याड आइरा’छ नि.. केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !! हाकुः म्यामपाका….. फेरि टिम्लाई नै परेछ !!

Read More »

उहा घरमै हुनु हुन्छ

लोग्ने : (स्वास्नीलाई) सुन त यदि मेरो फोन आएको भए म छैन भनेर भनी दिनु है । स्वास्नी : (फोन उठाएर) उहा घरमै हुनु हुन्छ …. लोग्ने : (रिसाउदै) मैले पहिले नै भनेको हैन म छैन भनिदिनु भनेर … स्वास्नी : फोन तपाईंको हैन मेरो थियो

Read More »