हाकु कालेले केटीलाई फोन गर्छः
हाकुः हाई डार्लिङ् !
केटीः हेलो डियर !
हाकुः के छ मैंया.. मलाई टिम्रो निकै याड आइरा’छ नि..
केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !!
हाकुः म्यामपाका….. फेरि टिम्लाई नै परेछ !!

Tags केटी फोन मैंया म्यामपाका हाकु
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्