Home / Tag Archives: बास्ना

Tag Archives: बास्ना

हाम्रो देशको माटो

धेरै बर्ष पछि राते र मोटे आफ्नो देश नेपाल फर्किए छन्। आफ्नो गाउँमा आइपुगे पछि गाडी बाट ओर्लिएर सबैभन्दा पहिले माटो उठाएर रातेले भन्छ… राते :- देखिस् हाम्रो देशको माटोको बास्ना नै अर्कै हुन्छ।… मोटे : ल राते काँ तैले माटो भनेर दिसा ( गुँ) उठाइरहेको छस अनि अर्कै बास्ना

Read More »