Home / Tag Archives: बिजुली थिएन

Tag Archives: बिजुली थिएन

बिजुली थिएन

शिक्षक: गृहकार्य किन नगरेको ? धुर्मुसे : बिजुली थिएन । शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ? धुर्मुसे: सलाई थिएन । शिक्षक: किन ? धुर्मुसे: पुजा कोठामा राखेको थिएँ । शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि ! धुर्मुसे: नुहाएको थिईन । शिक्षक: किन ननुहाएको त ? धुर्मुसे: पानी थिएन । शिक्षक: अरे यार !

Read More »