Home / Tag Archives: बिन्दास

Tag Archives: बिन्दास

श्रीमती र प्रेमिकामा के फरक छ ?

जब हामी श्रीमतीसँग कुनै होटलमा खाना खान जान्छौँ, जति मिठो खाना भए नि श्रीमतीले रिसाएर खान्छे । किनकी पर्स त उसकै श्रीमानको खाली हुदैछ । तर जब हामी प्रेमिकासँग कुनै होटेलमा खाना खान जान्छौँ । प्रेमिकाले बिन्दास पाराले खाना खान्छे । किनकी पर्स त अरु कसैको हुनेवाला श्रीमानको खाली हुदैछ

Read More »