Home / Nepali Jokes / श्रीमती र प्रेमिकामा के फरक छ ?

श्रीमती र प्रेमिकामा के फरक छ ?

जब हामी श्रीमतीसँग कुनै होटलमा खाना खान जान्छौँ, जति मिठो खाना भए नि श्रीमतीले रिसाएर खान्छे ।

किनकी पर्स त उसकै श्रीमानको खाली हुदैछ ।

तर

जब हामी प्रेमिकासँग कुनै होटेलमा खाना खान जान्छौँ ।
प्रेमिकाले बिन्दास पाराले खाना खान्छे ।

किनकी पर्स त अरु कसैको हुनेवाला श्रीमानको खाली हुदैछ ।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =