Home / Tag Archives: बिरालो

Tag Archives: बिरालो

जिवजन्तुको फेसबुक Account

अरु जिवजन्तुको पनि फेसबुक Account भए Status यस्तो हुने थियो होला ……… मच्छर : गलत मान्छेलाइ टोक्ने भएर आज HIV पीडितहुन पुगियो… . बिरालो : आज मुसाहरु कता मरेछन यार उफ्फ्फ . कुखुरा : साथी हो, मेरो Status आउन छोड्यो भने म KFC मा पाक्दै छु भनेर सम्झिनु है… .

Read More »

२ – ३ वटा बिरालो

सर: ल म तलाई एउटा प्रश्न सोध्छु । मैले तलाई २ वटा बिरालो दिएँ । फेरी ३ वटा बिरालो दिएँ । अब कती वटा भयो ? ? शेरेको छोरो : ६ वटा । सर : तैले कुरै बुझेनस फेरी राम्रो सँग सुन्, मैले तलाई २ वटा बिरालो दिएँ । फेरी

Read More »

D0N’T Mind la

सेरेको घरको जांडको घ्याम्पो भित्र एउटा मुसो खसेछ … . मुसो – बचाऊ , बचाऊ कोहि छ ? . बिरालो – म्याऊ , म्याऊ … … . मुसा – बिरालो दाई मलाई बचाऊ , मलाई यो जांडको घ्याम्पो बाट निकाल म जांड मा डुबेर मर्न चाहन्न बरु मलाई बाहिर निकालेर

Read More »