सेरेको घरको जांडको घ्याम्पो भित्र एउटा मुसो खसेछ …
.
मुसो – बचाऊ , बचाऊ कोहि छ ?
.
बिरालो – म्याऊ , म्याऊ … …
.
मुसा – बिरालो दाई मलाई बचाऊ ,
मलाई यो जांडको घ्याम्पो बाट निकाल म जांड मा डुबेर मर्न चाहन्न
बरु मलाई बाहिर निकालेर खाऊ, यो मेरो बाचा भयो तिमि संग .
.
बिरालोले बडो मुस्किलले मुसोलाई जांडको घ्याम्पो बाट निकालेछ ..
.
निस्किने बितिकै मुसो खुरुरु दुलो भित्र
छिरेछ .
.
बिरालो ( रिसाउदै )- साले मुसा अघि बाचा गरेको होइन , बाहिर आइजो म तलाई खान्छु ..
.
.
मुसो ( दुलो भित्रबाट )- ओ बिरालो दाई अघि जांड खाएको बेलामा के के
भनियो के के . . . D0N’T Mind la
Tags जांड बाचा बिरालो मुसो मुस्किल
Check Also
Nepali Feature Film “Chhakka Panjaa”
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more