Home / Tag Archives: बिहे

Tag Archives: बिहे

५ करोडको चिट्ठा

एउटा केटीलाई ५ करोडको चिट्ठा परेछ । चिट्ठा कम्पनीले निर्णय गरेछ एकै पल्ट एस्तो खबर सुन्दा केटी अचानक धेर खुशी भयर ज्यान जान सक्छ, त्यसैले कम्पनीले एउटा बाबालाई यो कुरा केटी लाई भन्ने जिम्मा दिएछ । बाबा जोगी बनेर उक्त केटीको घर गएछ र हात हेर्दिन्छु भनेछ । हात हेर्दै

Read More »

एउटा कन्जुसकी छोरीको बिहे

एउटा कन्जुसकी छोरीको बिहे हूँदै रहेछ | जन्तीलाई खाना खुवाउने सुरसार नै थिएन | जतिबेला हेर्दा पनि माइती पक्षकाले पानी मात्र बाँढेको देखेर भोकले टट्टू परेको शेरेले पानी बाँढ्ने लाइ भनेछ :- . . . . . . . . . . . ए हजुर थोरै पुलाउ पाउन सकिन्थ्यो की

Read More »

केटीहरु बिहे भर जाँदा किन रुन्छन ????

Girl crying in marriage

केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ? केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?

Read More »

शेरे ज्योतिषकोमा गएछ

शेरे ज्योतिषकोमा गएछ । शेरेः मेरो हत्केला चिलाइरहन्छ किन होला? ज्योतिषः तपाइलाई ठुलै रकम हात पर्दैछ । . शेरेः मेरो पैताला पनि चिलाउछ । ज्योतिषः तपाइ भ्रमण जान पाउनु हुन्छ । . शेरेः मेरो ढाड पनि चिलाउछ । ज्योतिषः तपाइको यहि वर्ष बिहे हुन्छ । . शेरेः मेरो औँलाको काप

Read More »