Home / Jokes / शेरे ज्योतिषकोमा गएछ

शेरे ज्योतिषकोमा गएछ

शेरे ज्योतिषकोमा गएछ ।

शेरेः मेरो हत्केला चिलाइरहन्छ किन होला?
ज्योतिषः तपाइलाई ठुलै रकम हात पर्दैछ ।
.
शेरेः मेरो पैताला पनि चिलाउछ ।
ज्योतिषः तपाइ भ्रमण जान पाउनु हुन्छ ।
.
शेरेः मेरो ढाड पनि चिलाउछ ।
ज्योतिषः तपाइको यहि वर्ष बिहे हुन्छ ।
.
शेरेः मेरो औँलाको काप पनि चिलाउछ ।
ज्योतिषः उता भाग । सालेलाई लुतो पो आको रैछ ।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =