( बुढा अफिस पुगेर बुढिलाई फोन गर्छ ) बुढा : कता छौ ? बुढी : घरमा छु । बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त ! बुढी मिक्सर चलाउछिन्…. घर घर घर घर् बुढा : ए ल ठीक छ । ( अर्को दिन ) बुढा :
Read More »२ /३ वटा राम्री ल्याऊ कि भनेर सोच्दै पो छु
( शेरे आफ्नी बुढी सँग बसिराखेको थियो ) बुढी : तिम्लाइ म कस्तो लाग्छ? शेरे : साह्रै राम्री बुढी : कत्तिको राम्री? अलिक खुलेर भन न शेरे : येती राम्रि कि तिमी जस्तो अझै अरु २ /३ वटा ल्याऊ कि भनेर सोच्दै पो छु…
Read More »हजुर आमा रक्स, भिखारी सक्स
भिखारी : रोटी भए अलिकती पाउन बुढी आमा ! हजुर आमा : अइले पाकेको छैन, ऐले पछी आउनु । भिखारी : यो मेरो मोबाईल नम्बर हो, रेडी भएपछी मिस्कल दिनु है । भिखारी रक्स्, हजुर आमा सक्स । । । हजुर आमा : अरे मिस्कल किन दिनु ? एकछिन पछी
Read More »एकदम सिरियस रैछ
एक साँझ एउटा डाक्टरको मोबाइल बज्यो- ओए साले के गर्दै छस्? कत्ति नयाँ बुढी संग टाँसिएर बस्छ्स् ? यहाँ हामी चार जना मात्र भयौं, आइज म्यारिज खेलौं ! . डाक्टरले हतार हतार कपडा लायो, सेतो कोट लायो, आफ्नो समान मिलायो ! . नयाँ स्वास्नी नजिकै आइ, उसको हात समातेर मधुरो
Read More »द्रौपदीको नाम सुनेका छौ ?
राज : ए बुढी यता सुन त राजा दशरथका ३ वटी रानी थिए तिमीलाई थाहा छ ? . बुढी : थाहा छ किन नहुनु, अनी के भो त ? . राज : ए मेरो त तिमी मात्र छौ अझै दुइटा कोटा बाँकी नै म पनि दुइ वटी सम्म त बिहे
Read More »बुढी होला भनेर डराएको
एउटा महीलाको भर्खर भर्खर बिहा भएको थियो। जहिले लोग्ने रक्सि खाएर ढिलो आउने गरेको देखेर उनी दिक्क भएकी थिइन। उसले एकदिन आफ्नो मिल्ने साथीसँग सल्लाह मागिन्,”हेर न म दिक्क भईसके मेरो श्रीमानसँग। जहिले ढिलो आउछ, अनी जहिले रक्सी पिएर आउछ। के गर्ने होला उपाए छैन?” साथीले सल्लाह दिइन्,”मेरो बुढाले पनि
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more