Home / Nepali Jokes / द्रौपदीको नाम सुनेका छौ ?

द्रौपदीको नाम सुनेका छौ ?

राज : ए बुढी यता सुन त राजा दशरथका ३ वटी रानी थिए तिमीलाई थाहा छ ?
.
बुढी : थाहा छ किन नहुनु, अनी के भो त ?
.
राज : ए मेरो त तिमी मात्र छौ अझै दुइटा कोटा बाँकी नै म पनि दुइ वटी सम्म त बिहे गर्न सक्छु होला नि ?
.
बुढी :ए लाखे है बुढा तिमीले द्रौपदीको नाम सुनेका छौ ?
.
राज : (तर्सिदै)ह्या के कुरा गरेकी होलि एसले पनि ?मैले त सँग मजाक पनि गर्न पनि हुदैन है . .

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =