Home / Tag Archives: म्यामपाका

Tag Archives: म्यामपाका

हाकुको गर्लफ्रेन्डसँग कुराकानी

हाकु कालेले केटीलाई फोन गर्छः हाकुः हाई डार्लिङ् ! केटीः हेलो डियर ! हाकुः के छ मैंया.. मलाई टिम्रो निकै याड आइरा’छ नि.. केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !! हाकुः म्यामपाका….. फेरि टिम्लाई नै परेछ !!

Read More »