Home / Tag Archives: श्रीमान

Tag Archives: श्रीमान

केटिहरु जता नि ठीक्क क्या अब ।

एउटा बिवाहित केटी आफ्नो बोयफ्रेण्ड सँग घुमी राकी थि । । तेती खेर केटीको श्रीमानले देखेर उस्को बोयफ्रेण्ड्लाई दरो कुट्न थालेछ । । ।!!! । । केटी- हान साले लाई हान । ।!!! आफ्नो श्रीमती घुमौन छोडी अर्का को श्रीमती घौमौछ लाज नपचेको नकचरो । । । तेत्तिकैमा बोयफ्रेण्ड जोशियर

Read More »

श्रीमती र प्रेमिकामा के फरक छ ?

जब हामी श्रीमतीसँग कुनै होटलमा खाना खान जान्छौँ, जति मिठो खाना भए नि श्रीमतीले रिसाएर खान्छे । किनकी पर्स त उसकै श्रीमानको खाली हुदैछ । तर जब हामी प्रेमिकासँग कुनै होटेलमा खाना खान जान्छौँ । प्रेमिकाले बिन्दास पाराले खाना खान्छे । किनकी पर्स त अरु कसैको हुनेवाला श्रीमानको खाली हुदैछ

Read More »

श्रीमान श्रीमतीको झगडा

रातभरी श्रीमान श्रीमती झगडा गरेर सुते । भोलीपल्ट विहान श्रीमानले उठ्ने वित्तिकै सुतिरहेकी श्रीमतीलाई तातो दुध लिएर गयो । (श्रीमती आश्चर्य मान्दै) श्रीमती : भनेपछि तिमीले मलाई तातो दुध दिएर रातीको झगडाको लागी माफ माग्दैछौ ? श्रीमान : कसले भन्यो माफ मागेको भनेर आज नाग पश्चमी त्यही भएर नागीन लाई

Read More »

तपाईको श्रीमान

छिमेकी महिला चिच्याउदै आइन् :शोभा बहिनी! तपाईको श्रीमान इनारमा डुब्नुभयो। शोभाः हामी त धाराको पानी खान्छौ, इनारमा जे डुबे पनि डुबोस्!

Read More »

केक मा ४० वाट को बत्ति

जन्मदिन को केक मा ४० वाट को बत्ति बलेको देखेर श्रीमान : यो केक मा किन बल्ब बालेको श्रीमती : अनि हजुरको जन्मदिन होइन त आज श्रीमान : अनि जन्मदिन मा केक मा मम बत्ति बाल्छन कि बल्ब ? श्रीमती : त्यत्रो ४० वोटा मम बत्ति नअट्ने देखेर ४० वाट

Read More »