Home / Tag Archives: हाकु

Tag Archives: हाकु

साला ठग भिखारी

haku kale

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ .. भिखारी : “भागवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखी केहि खान पाको छैन” हाकुले १०० को नोट देखाउदै भनेछ, के तँ सँग ५० को नोट छ ? भिखारी खुशी हुँदै : “छ हजुर्, छ

Read More »

हाकुको गर्लफ्रेन्डसँग कुराकानी

हाकु कालेले केटीलाई फोन गर्छः हाकुः हाई डार्लिङ् ! केटीः हेलो डियर ! हाकुः के छ मैंया.. मलाई टिम्रो निकै याड आइरा’छ नि.. केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !! हाकुः म्यामपाका….. फेरि टिम्लाई नै परेछ !!

Read More »

हाकु र हाकु को छोरा

हाकु आफ्नो छोरा सँग :- ओए साले गधा, भाते , चोर्, हैन तैले यो कस्तो सलाई ल्याको ह ? एउटा नि बल्दैन त ? ? हाकु को छोरा :- ल बाऊ ले पनि कस्तो कुरा गरेको होला, अगि बिहान मैले किन्ने बेलामा त सबै एक एक गरी चेक गरी ल्याको

Read More »

हाकु काले लण्डनमा

एक दिन हाकु काले लण्डन गएको थियो अनी हाकुले डब्बल बस म चाडयो र त्यो बसको स्टाफले उस्लाई माथिको तल्ला मा बस्न लगायो… हाकु माथि गयो र एकैछिन मा फर्कियो र भन्न थाल्यो….. “माम पाखा तिमीहरुले मलाई मार्ने मास्टर प्लान बनाको…… साला माथि त कुनै ड्राइभर नै छैन “

Read More »

को बस्छ यो नर्कमा ?

दसैं मनाउने खर्च जुटाउन नसकेपछि घटस्थापनाको राति हाकु काले र पुतलीको झगडा परेछ। भोलिपल्ट बिहानै पुतलीले प्याकिङ गरेको देखेर हाकुले भनेछः ‘कहाँ जान लागिस् ?’ पुतलीः मेरी आमा भए ठाउँमा, यस्तो नर्कमा बस्दिनँ म !! हाकुले नि प्याकिङ गर्न थाल्यो ! पुतलीः अनि आफूचाहिँ नि ? हाकुः म पनि बस्दिन

Read More »

ल ल छिटो गरौ

सेरे: ओ हाकु दाई, तपाईंले किन बाइक एती स्पिडमा हाक्नुभाको????? हाकु: हेर्न पासा, यो चिट्ठी अर्जेन्ट पुराउनु छ के सेरे: अनी कहाँ पुराउनु पर्ने हो नि??? हाकु: तेइत हतारले गर्दा हेर्न पनि भ्याको छुइन भन्या। सेरे: ए, ल ल छिटो गरौ तेसोभए…..

Read More »