कस्तो कस्तो लाग्छ… मलाई कस्तो कस्तो लाग्छ जब तिमी आफ्नो केशलाई पिठ्युँभरी छरेर बसेकी हुन्छ्यौ लाग्छ, आकाशमा बादल उठेको छ तिम्रो अनुहारभरी फिंजिएको आभा देख्दा लाग्छ, प्रकृति आफ्नो रुप बटुलेर कुनै स्वप्नमा बसेको छ । जब तिमी लज्जालु हुँदै धर्ति हेर्दै, मलाई नहेर्ने बहानामा आँखा उचाल्छ्यौ लाग्छ, तिम्रो आतुरता मलाई
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more