एकपल्ट एउटा Engineer र Doctor को एउटै केटी सँग लव परेछ । यत्तिकै मा एक दिन Engineer लाई काम ले गर्दा पोखरा जानु पर्ने भएछ एक हप्ताको लागि…. जाने बेला मा Engineer ले केटिलाई ७ वटा स्याउ दिएर गएछ…. किन होला ? * An Apple a day keeps a Doctor
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more