Home / Nepali Jokes / Engineer र Doctor को एउटै केटी सँग लव परेछ

Engineer र Doctor को एउटै केटी सँग लव परेछ

एकपल्ट एउटा Engineer र Doctor को एउटै केटी सँग लव परेछ ।

यत्तिकै मा एक दिन Engineer लाई काम ले गर्दा पोखरा जानु पर्ने भएछ एक हप्ताको लागि….
जाने बेला मा Engineer ले केटिलाई ७ वटा स्याउ दिएर गएछ….

किन होला ?

* An Apple a day keeps a Doctor away 😉

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =