यौटा लामखुट्टेले दिउसै यौटा मान्छेलाई टोक्यो . मान्छे : दिउसै पनि टोक्छ्स साले ??? . . लामखुट्टे: ” के गर्नु हजुर, घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD दाइजो मागेकाछन्…. त्यसैले over time गर्दैछु!!!!
Read More »यौटा लामखुट्टेले दिउसै यौटा मान्छेलाई टोक्यो . मान्छे : दिउसै पनि टोक्छ्स साले ??? . . लामखुट्टे: ” के गर्नु हजुर, घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD दाइजो मागेकाछन्…. त्यसैले over time गर्दैछु!!!!
Read More »