यौटा लामखुट्टेले दिउसै यौटा मान्छेलाई टोक्यो
.
मान्छे : दिउसै पनि टोक्छ्स साले ???
.
.
लामखुट्टे: ” के गर्नु हजुर, घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD दाइजो मागेकाछन्….
त्यसैले over time गर्दैछु!!!!

Tags blood dwory Mosquito overtime
Chinese language is all about mixing and writing 'π' in different ways