Home / Tag Archives: overtime

Tag Archives: overtime

Doing Overtime

यौटा लामखुट्टेले दिउसै यौटा मान्छेलाई टोक्यो . मान्छे : दिउसै पनि टोक्छ्स साले ??? . . लामखुट्टे: ” के गर्नु हजुर, घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD दाइजो मागेकाछन्…. त्यसैले over time गर्दैछु!!!!

Read More »