रामेले आफ़्नो श्रीमती बिरामी भएर अस्पताल लगेछ उपचारको क्रममा श्रीमती को मिर्त्यु भएछ।
अनि मसानघाटमा जलाउन लागेछ तर अकस्मात उसको श्रीमतीको होस आएछ। मलाई के गरेको म त जिउँदै छु त।
रामेले भन्यो गफ़ नलगा तँ एस एल सी फ़ेल भएकीले जिउँदै छु भनेर हुन्ंछ र उहाँ एम बि सी पास गर्या डक्टरले तँलाई मरिसकेको घोषणा गरिसकेका छन।
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more