एकजना जँड्याहाले मन्दिर अगाडि उभिएर हात जोड्दै भनेछ
जड्याहाः हे भगवान्! के तपाई मेरो रक्सी छुटाउन सक्नुहुन्छ?
रक्सी छोड्ने कुराले भगवान् साँच्चिकै बोलेछन्-
भगवान् : अवश्य।
:
:
:
:
:
:
:
:
:
:
:
जड्याहा : (खुशी हुँदै) मेरो 5 बोतल रक्सी पुलिसले समाको छ, त्यो छुटाईदिनुस न ल!