Home / Nepali Jokes / श्रीमती को याद आएर रोको ?

श्रीमती को याद आएर रोको ?

एउटा जड्याह भट्टीमा रुदै पिउदै रहेछ………..

छेउमा बसेको अर्को जड्याहले सोधेछ “भाइ किन रोएको, के भयो ?”
.
अनि रुने वाला ले भनेछ ‘मैले भर्खर मेरो श्रीमतीलाई १ बोतल भोड्का संग साटे सधैको लागि !”
.
छेउ को जड्याह : ऐ श्रीमती को याद आएर रोको होला हैन ?
.
रुने वाला जड्याह भोड्का को अन्तिम चुस्की लिएर :”ओह्ह्ह हैन नि ,यो बोतल सकियो तर मेरो प्यास मेटिएन ‘ कास फेरी साट्न सक्थे !!!:D

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =