Home / Nepali Jokes (page 3)

Nepali Jokes

कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ? छोरी :- म “BBA” गर्छु बुवा । बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ? छोरी :- “Boyfriend को Bike मा Aish” बाउ ठाउँको ठाउँमा बेहोस ।

Read More »

चोर चोर्न गएछ

चोर एउटा घरमा चोर्न गएछ तर त्यस घरको मान्छेले थाहा पाएछ । चोर : चक्कु देखाउदै, चुप लागेर तेरो पैसा कता-कता छ सब झिक । घर साहु : तलाई थाहा छ म को हो ? नेता हुँ नेता !!! चोर : ए त्यसो पो! साले मेरो पैसा झिक्!!

Read More »

मैले बेकारमा छोरिलाइ नराम्रो सोचेछु।

सेरे बिहानै आफ्नि छोरीको कोठामा गयो । पुरा चुरोट को गन्ध आइरहेको थियोे । सेरे : एस्ले चुरोट पिउन थाली । यसो भित्र हेरेको रक्सीको बोतल नि table मै रहेछ । ” Oh my god यस्ले त रक्सी पनि पिउन थालिछ क्यारे । ” त्यतिकै मा यसो खाट मा हेरेछ,

Read More »

शेरेको Leave Application

हेल्लो सर्, When I come come पानी पर्‍यो झम झम् Leg मेरो चिप्ल्यो, I लडिङ ठाम को ठाम्, झर्यो My Bag, Book भिज्यो कसम्, तेसैले Today , I will Not Come … Yours फाल्तु विद्यार्थी शेरे

Read More »

प्रेमी र प्रेमिका झगडा गर्दै

प्रेमी र प्रेमिका झगडा गर्दै प्रेमिका : आज देखी हाम्रो सम्बन्ध सब टुट्यो !! तिमी आफ्नो बाटो, म आफ्नो बाटो i hate u too much अब एक अर्काले दिएको गिफ्ट जम्मै जे-जे छ फिर्ता गरम !! प्रेमी : ओके, पहिला मोबाईल Recharge card बाट सुरु गरौँ !!! प्रेमिका : बोल्दिन

Read More »

केटिहरु जता नि ठीक्क क्या अब ।

एउटा बिवाहित केटी आफ्नो बोयफ्रेण्ड सँग घुमी राकी थि । । तेती खेर केटीको श्रीमानले देखेर उस्को बोयफ्रेण्ड्लाई दरो कुट्न थालेछ । । ।!!! । । केटी- हान साले लाई हान । ।!!! आफ्नो श्रीमती घुमौन छोडी अर्का को श्रीमती घौमौछ लाज नपचेको नकचरो । । । तेत्तिकैमा बोयफ्रेण्ड जोशियर

Read More »

रोटी पाक्यो, जा गएर बाउलाई बोलाएर आइज

मम् : रोटी पाक्यो, जा गएर बाउलाई बोलाएर आइज रोटी खान लाई । । । । फुच्चे : ओए बाउ, रोती घित्न आइज ले! मम् ले एक झ्याम लाएर “ठुक्क गधा! बाउ लाई इज्जत का साथ बोलौन सक्दैनस ?” फुच्चे रुदै, “ओए बाउ, इज्जत का साथ रोती घित्न आइज ले!”

Read More »

एकदम सिरियस रैछ

एक साँझ एउटा डाक्टरको मोबाइल बज्यो- ओए साले के गर्दै छस्? कत्ति नयाँ बुढी संग टाँसिएर बस्छ्स् ? यहाँ हामी चार जना मात्र भयौं, आइज म्यारिज खेलौं ! . डाक्टरले हतार हतार कपडा लायो, सेतो कोट लायो, आफ्नो समान मिलायो ! . नयाँ स्वास्नी नजिकै आइ, उसको हात समातेर मधुरो

Read More »

आगो लाग्यो क गर्ने होला ?

शेरे एकदम अल्छी थियो, उ दमकल अफिसमा काम गर्थ्यो । एक दिन अफिसमा फोन आएछ, मानिस : “दाइ, दाइ, मेरो घरमा आगो लाग्यो, छिटो आउनुहोस न ।” शेरे : पानी हाल्नुस न पानी । मानिस : पानी हालेको तर निभ्दै निभेन भनेको, छिटो आउनुस न । शेरे : उसो भए

Read More »

केटीहरु बिहे भर जाँदा किन रुन्छन ????

Girl crying in marriage

केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ? केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?

Read More »

शेरेको मनकामना पुरा भयो भने

शेरे को बुढी शेरेसँग: सुनिस्यो न,यदी म मरे भने हजुर के गरिसिन्छ???? . शेरे : म…… म त पशुपती जान्छु। . शेरे को बुढी (मख्ख पर्दै): ओह्हो! हजुर मलाई कत्ती माया गरिसिन्छ है….. अनी त्यहा गएर चाँही के गरिसिन्छ नि???? . शेरे : त्यहा गएर मेरो मनकामना पुरा भयो भनेर

Read More »

हाकु र हाकु को छोरा

हाकु आफ्नो छोरा सँग :- ओए साले गधा, भाते , चोर्, हैन तैले यो कस्तो सलाई ल्याको ह ? एउटा नि बल्दैन त ? ? हाकु को छोरा :- ल बाऊ ले पनि कस्तो कुरा गरेको होला, अगि बिहान मैले किन्ने बेलामा त सबै एक एक गरी चेक गरी ल्याको

Read More »

हाकु काले लण्डनमा

एक दिन हाकु काले लण्डन गएको थियो अनी हाकुले डब्बल बस म चाडयो र त्यो बसको स्टाफले उस्लाई माथिको तल्ला मा बस्न लगायो… हाकु माथि गयो र एकैछिन मा फर्कियो र भन्न थाल्यो….. “माम पाखा तिमीहरुले मलाई मार्ने मास्टर प्लान बनाको…… साला माथि त कुनै ड्राइभर नै छैन “

Read More »

शेरे र म्याडम class maa

म्याडम : मैले अहिले भर्खर पढ्आएको कुरा कस्ले बुझेन ? शेरे : म्याडम मैले बुझिन् म्याडम : भनेको बेला मज्जाले सुन्नु पर्छ नि । शेरे (रिसाउदै): मामपाखा, तेरो बाउको खप्पर !!! म्याडम : के रे ? शेरे : भनेको बेला मज्जाले सुन्नु पर्छ नि, मज्जाले !!! xd xd xd

Read More »

श्रीमती को याद आएर रोको ?

एउटा जड्याह भट्टीमा रुदै पिउदै रहेछ……….. … छेउमा बसेको अर्को जड्याहले सोधेछ “भाइ किन रोएको, के भयो ?” . अनि रुने वाला ले भनेछ ‘मैले भर्खर मेरो श्रीमतीलाई १ बोतल भोड्का संग साटे सधैको लागि !” . छेउ को जड्याह : ऐ श्रीमती को याद आएर रोको होला हैन ?

Read More »

शेरे र मुन्द्रेको जुक्ती

शेरे मुन्द्रे दिल्ली जादै थिए । गोरखपुरमा गएर रातिको रेलमा चढेछन । जेनेरल डिब्बामा बसेको हुँदा एक भिड थियो । उनिहरुले सिट पाएनन । अनि उनिहरुले एउटा जुक्ती निकालेछन । उनिहरु चिच्याएछन्:” साँप्, साँप ……..” त्यस पछी त्यहाँका सबै मान्छे भागेछन । अनि दुबै जना मज्जले सिटमा सुतेछन र निदाएछन

Read More »

२ – ३ वटा बिरालो

सर: ल म तलाई एउटा प्रश्न सोध्छु । मैले तलाई २ वटा बिरालो दिएँ । फेरी ३ वटा बिरालो दिएँ । अब कती वटा भयो ? ? शेरेको छोरो : ६ वटा । सर : तैले कुरै बुझेनस फेरी राम्रो सँग सुन्, मैले तलाई २ वटा बिरालो दिएँ । फेरी

Read More »

शेरेको श्रीमती बेहोस

शेरेको श्रीमती बेहोस भईछे शेरेलाई मरेजस्तो लागेछ र जलाउनको लागि लादै थियो बाटोमा अचानक एउटा खम्बामा, उसको श्रीमतीको शरीर ठोकिन्छ र होसमा आउछे अनी शेरेले घरनै फर्काउछ . . . . एक बर्ष पछी उसको श्रीमती साच्चै नै मर्छे । अनी सबैजना राम-नाम सत्य हो भन्दै जलाउन लादै गर्दा शेरेको

Read More »