शेरेको श्रीमती बेहोस भईछे
शेरेलाई मरेजस्तो लागेछ र जलाउनको लागि लादै थियो
बाटोमा अचानक एउटा खम्बामा, उसको श्रीमतीको शरीर ठोकिन्छ र होसमा आउछे
अनी शेरेले घरनै फर्काउछ
.
.
.
.
एक बर्ष पछी उसको श्रीमती साच्चै नै मर्छे ।
अनी सबैजना राम-नाम सत्य हो भन्दै जलाउन लादै गर्दा शेरेको मुखमा एउटै
कुरा झुन्डी रहेको थियो ।
.
.
.
खम्बा चाँही जोगाओ है । खम्बा चाँही जोगाओ है ।
Tags खम्बा बेहोस मर्छे शेरे श्रीमती
Check Also
Nepali Feature Film “Chhakka Panjaa”
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more