Home / Jokes / बीच सडकमा एउटा दुर्घटना

बीच सडकमा एउटा दुर्घटना

रत्नपार्कको बीच सडकमा एउटा दुर्घटना भएछ |
:
ठुलो भिड देखेर सेरेलाई पनि गएर हेर्न मन लागेछ !
:
तर भिडमा हेर्न गारो भएर हेर्ने मौका नै पाएन !
:
सेरेको दिमाग न पर्यो !
:
एक छिन केहि सोचेर भिडको छेउमा गएर ठुलो ठुलो स्वोरले….
:
:
:
:
:
:
त्यो मेरो बुवा हो ! हट्नुस पछाडी सबै जना….
:
सरेको कुराले सबै साइड लागे… अनि हतार हतार गएर हेर्यो…..
:
:
:
:
:
तेसका बाजे त ! गाडीले कुल्चेर… भुसिया कुकुर मरेको रहेछ..!!!

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =