एकादेशमा बाँदर र बादरको छोरी बस्थे।दिन प्रति दिन छोरी हुर्कदै जादै थिई।
एक दिन बाँदरको छोरीले आफ्नो बाउ संग भनि…..
छोरी: बाबा म पनि जवान भए अब म पनि बिहे गर्नु पर्यो बेहुलि हुने सारै रहर छ मेरो…..
बाँदर: मैले तिम्रो लागि बेहुला खोजेको छु चिन्ता नगर….
छोरि: आहा होर कहा छ त अहिले?
बाँदर: अहिले तेरो बेहुला यो जोक पढ्दै छ….
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more