Home / Jokes / सेरे हल्का झ्यापमा

सेरे हल्का झ्यापमा

सेरे हल्का झ्यापमा आफ्नो कार ड्राईभिङ गरेर फर्कदैंथ्यो।
..
बाटोमा क्रस गरेर “NO ENTRY ” एरीयामा पसेछ.
.
.
ट्राफीक:- ओए! ओए कहां हालेको गाडी त्यती ठूलो बोर्ड देखिनस्
“NO ENTRY” लेखेको, कि जांड खाएर चलाउंदैछस् ।

सेरे :- देख्न त देखेकै हो तर मलाई लाग्यो की त्यो त हिजो हेरेको हिन्दी फिल्म ko advertisement पो होला।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =