Home / Jokes / यो पिज्जा हट हो ?

यो पिज्जा हट हो ?

शेरेः यो पिज्जा हट हो ?

मेनेजरः हजुर हो । म तपाईलाई के सेवा गर्न सक्छु ?

शेरेः मैले भनेको सेवा गर्न सक्नुहुन्छ ?

मेनेजरः सक्छु । तपाईहरु कै सेवाको लागि खोलेको हो । बरु भन्नुस्
कहाँ कति पिज्जा लिएर आउँ त ?

शेरेः त्यसो होइन हजुर । मैले घरमै पिज्जा बनाउन लाग्दैछु , सिकाइदिनु हुन्थ्यो कि भनेर

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =