Home / Jokes / म पाखेहरुलाई कुनै सामान बेच्दिन

म पाखेहरुलाई कुनै सामान बेच्दिन

शेरे:- त्यो TV को मूल्य कति हो ????

पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन .
,
शेरे १ महिना पछि केश र दाह्री काटेर राम्रो भएर फेरी जान्छ
,
शेरे ;- त्यो TV को मूल्य कति हो ????
,
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन
, .
शेरे १ महिना पछि केश र दाह्री काटेर सुट बुट लाएर राम्रो भएर फेरी जान्छ अनि ENGLISH मा भन्छ
,
शेरे :- WHAT’S THE COST OF THAT TV?
,
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन
,
शेरे रिसाएर भन्छ :- तपाइलाई कसरि थाहा हुन्छा कि म पाखे हु भनेर ????
,
पसले :- किनकि यो TV होइन
………यो “MICROWAVE” हो

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + thirteen =