शेरेलाइ NTC मा Operater को नोकरी मिलेछ
तर बिचरालाइ पहिलो दिन नै अफिसबाट धक्का मारेर निकालिदिएछन
किनकि
एउटा कलरले सोधेछ – मेरो NTC को सिमले काम गरिराको छैन कृपया चेक
गरिदिनुस त
:
:
:
:
:
:
:
:
:
शेरे:-अनि तँपाइ कस्तो पागल त NTC को ले काम गर्दैन भने N-Cell को सिम
हाल्नुस न त
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more