एक दिन राजाराम (लादालाम) डाक्टरकोमा गएछ।
लादालाम : डाक्टर साप, म अली मोतो भए जस्तो लाग्यो । मलाई दुब्लाउने उपाय बताइदिनुपल्र्यो!
डाक्टर: तपाइले अब धेरै समय खेलमा बिताउनुपर्यो। हरेक दिन तपाँई १ घण्टा फुटबल, १ घण्टा क्रिकेट र १ घण्टा टेनिस खेल्नुपर्यो।
लादालाम : त्यो त ठिक छ डाक्टर साप, तर तेती धेरै खेल्दा खेल्दै त मेरो मोबाइलको चार्ज बिचमै सकिन्छ, के गर्ने….