Home / Nepali Jokes / कतिको drink गर्नु हुन्छ?

कतिको drink गर्नु हुन्छ?

एक दिन एउटा केटा केटि हेर्न गएछ
अनि कतिको बाउले सोदेछ – तपाई कतिको drink गर्नु हुन्छ?
.
केटा -धेरै होइन वर्ष मा दुइ पल्ट मात्र ससुरा ज्यु

(ससुरा खुसि हुँदै सोदेछ्न )
-कहिले र कहिले?
.
अनि त्यसपछि ज्वाई ले भनेचन

-एक दिन मेरो BIRTHDAY को दिन र अर्को दिन BIRTHDAY
नभएको दिन !!!
.
केटिको बाउ बेहोस
सुनेको छु अझै होस आछैन रे

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =