Home / Nepali Jokes / एउटा भ्यागुता

एउटा भ्यागुता

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र
आफ्नो भविष्य हेरिदिनु भनेछ ….
.
.
.
.
.
ज्योतिष : तेरो जीवनमा एउटी राम्री च्वाँक
केटी आउनेछे अनि तेरो मुटु चोरेर लानेछे !!!
.
.
.
.
.
भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ??
.
.
.
.
.
ज्योतिष: Biology को Practical Lab मा …

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =