Home / Others / Funny / म त जिल्ल परे यार.

म त जिल्ल परे यार.

आज बिहान नै मलाई एउटा केटीले फेसबुक
आइडी बनाइदेउ न रे !!
:
:
अनी मैले भने : ल म बनाइ त दिन्छु !!
तर तिमीलाई चलाउन त आउछ!!
:
:
:
त्यो केटी : ठिकै छ नि तपाईं नै चलाउनु नि म
पछाडी बस्छु रे
:
म त जिल्ल परे यार.

Check Also

Expecting or Sexpecting ?

Sexy woman giving some money and some priceless things to beggars. Lucky Beggars !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =