प्रेमी र प्रेमिकाबीचको कुराकानी प्रेमी: मलाई परिक्षामा फेल हुन मनलागेको छ। प्रेमिका (अचम्म पर्दै): किन र? प्रेमी: बुबाले म परिक्षामा प्रथम भएभने बाईक किन्दिन्छु, दोस्रो भएभने ल्यापटप किनिदिन्छू भन्नुभाको छ र फेल भएभने बिहे गरिदिन्छू भन्नुभाको छ त्यसैले।
Read More »मेरो स्वास्नीको फोटो
एउटा मानिस रेष्टुरामा बसेर पिउदै थियो। उ जति पिउदै जान्थ्यो उति नै पर्सबाट आफ्नो स्वास्नीको फोटो निकाल्दै हेर्थ्यो। एक पेग स्वाट्ट पार्थ्यो अनि फेरी पर्सबाट आफ्नो स्वास्नीको फोटो निकालेर हेर्थ्यो। त्यो अघी देखी हेरिरहेको मान्छेले अचम्ममा पर्दै सोध्यो:- किन तिमी एक पेग लिन्छौ, अनि फोटो हेर्छौ, अनि फेरी पिउन सुरु
Read More »
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more