एउटा मानिस रेष्टुरामा बसेर पिउदै थियो। उ जति पिउदै जान्थ्यो उति नै पर्सबाट आफ्नो स्वास्नीको फोटो निकाल्दै हेर्थ्यो।
एक पेग स्वाट्ट पार्थ्यो अनि फेरी पर्सबाट आफ्नो स्वास्नीको फोटो निकालेर हेर्थ्यो।
त्यो अघी देखी हेरिरहेको मान्छेले अचम्ममा पर्दै सोध्यो:- किन तिमी एक पेग लिन्छौ, अनि फोटो हेर्छौ, अनि फेरी पिउन सुरु गर्छौ, यो के गरेको?
पिउने मान्छे:- वास्तबमा यो मेरो स्वास्नीको फोटो हो, जब मलाई उ राम्री लाग्छे अनि मात्र म घर जान्छु।
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more