Home / Nepali Jokes / परिक्षामा फेल हुन मन

परिक्षामा फेल हुन मन

प्रेमी र प्रेमिकाबीचको कुराकानी

प्रेमी: मलाई परिक्षामा फेल हुन मनलागेको छ।

प्रेमिका (अचम्म पर्दै): किन र?

प्रेमी: बुबाले म परिक्षामा प्रथम भएभने बाईक किन्दिन्छु, दोस्रो भएभने ल्यापटप किनिदिन्छू भन्नुभाको छ र फेल भएभने बिहे गरिदिन्छू भन्नुभाको छ त्यसैले।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =