Home / Tag Archives: मजाक

Tag Archives: मजाक

प्रेमी र प्रेमिका झगडा गर्दै

प्रेमी र प्रेमिका झगडा गर्दै प्रेमिका : आज देखी हाम्रो सम्बन्ध सब टुट्यो !! तिमी आफ्नो बाटो, म आफ्नो बाटो i hate u too much अब एक अर्काले दिएको गिफ्ट जम्मै जे-जे छ फिर्ता गरम !! प्रेमी : ओके, पहिला मोबाईल Recharge card बाट सुरु गरौँ !!! प्रेमिका : बोल्दिन

Read More »

द्रौपदीको नाम सुनेका छौ ?

राज : ए बुढी यता सुन त राजा दशरथका ३ वटी रानी थिए तिमीलाई थाहा छ ? . बुढी : थाहा छ किन नहुनु, अनी के भो त ? . राज : ए मेरो त तिमी मात्र छौ अझै दुइटा कोटा बाँकी नै म पनि दुइ वटी सम्म त बिहे

Read More »

जाम shopping गर्न

केटा एउटा केटी सँग : . केटो : म सँग घुम्न जान्छौँ ? . केटी : कता लान्छौ हौ? . केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।। . केटी : ओके तेसो भय जाम shopping गर्न . . . . केटो : कसम दिदी मैले त मजाक पो गरेको

Read More »