२ जना प्रेमी-प्रेमिकाले आत्महत्या गर्ने निधो गरे।
एउटा अग्लो पहाड बाट केटाले पहिला हाम फाल्यो।
केटीले आफ्नो आँखा बन्द गरेर फर्किन लाग्दा..
केटाले हावा मै पैरासुट खोलेर भन्यो,
मलाई थाहा थियो तँ बोक्सी सँगै हाम फाल्दिनस भनेर..
– त्यो दिन बाट प्राय: ठाउँमा Ladies First भन्ने गरिन्छ
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more