Home / Nepali Jokes / श्रीमान श्रीमतीको झगडा

श्रीमान श्रीमतीको झगडा

रातभरी श्रीमान श्रीमती झगडा गरेर सुते ।
भोलीपल्ट विहान श्रीमानले उठ्ने वित्तिकै सुतिरहेकी श्रीमतीलाई तातो दुध लिएर गयो ।

(श्रीमती आश्चर्य मान्दै)
श्रीमती : भनेपछि तिमीले मलाई तातो दुध दिएर रातीको झगडाको लागी माफ माग्दैछौ ?

श्रीमान : कसले भन्यो माफ मागेको भनेर आज नाग पश्चमी त्यही भएर नागीन लाई दुध खुवाउन आएको , ल दुध खाउ ।

यती भनेर श्रीमान अफीस गयो ।

साझ अफीसवाट श्रीमानले श्रीमतीलाई फोन गर्यो र भन्यो आज रातीको खानामा के वनाएकी छौ ?

श्रीमती : छीटो आउ आज खानामा विष वनाएको छु ।

श्रीमान : कुरो के थियो भने आज म साथीको मा पार्टी भएकोले उतै जादै छु त्यसैले तिमीले खाएर सुत है

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + sixteen =