केटा एउटा केटी सँग :
.
केटो : म सँग घुम्न जान्छौँ ?
.
केटी : कता लान्छौ हौ?
.
केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
.
केटी : ओके तेसो भय जाम shopping गर्न
.
.
.
.
केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!
Tags shopping केटी घुम्न दिदी मजाक
Check Also
Nepali Feature Film “Chhakka Panjaa”
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more