Home / Nepali Jokes / थुक्क कस्तो लोभी को छिमेकी

थुक्क कस्तो लोभी को छिमेकी

शेरे : ओइ ! बुडी आज मेरो कम्मर सड्कीए जस्तो छ ,, जा न पल्ला घर को अन्टि को घर बाट IODEX मागेर ल्या !!!

बुडी : ह्या ,, दिए पो माग्नु .. कति कन्जुस छन ,, जान्न म त ..!!
,
,
शेरे : थुक्क कस्तो लोभी को छिमेकी हुन् पुगिएछ .. कन्जुस म्यचिस हरु ..
जा बुडी तेसो भए … सन्दुक मा राख्या छु … आफ्नै निकालेर लिएर आइज ..

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =