Home / Tag Archives: शेरे

Tag Archives: शेरे

आज रातिको प्लान

शेरे र शेरेको साथी आपसमा कुरा गर्दै : शेरे : आज रातिको प्लान के छ त यार ? साथी : आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने अनि तिम्रो नि ???? शेरे : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु । साथी : हाहाहा … किन …नि ..? ..

Read More »

२ /३ वटा राम्री ल्याऊ कि भनेर सोच्दै पो छु

( शेरे आफ्नी बुढी सँग बसिराखेको थियो ) बुढी : तिम्लाइ म कस्तो लाग्छ? शेरे : साह्रै राम्री बुढी : कत्तिको राम्री? अलिक खुलेर भन न शेरे : येती राम्रि कि तिमी जस्तो अझै अरु २ /३ वटा ल्याऊ कि भनेर सोच्दै पो छु…

Read More »

तिमि कहिल्यै नुवाउदि नौ कि क्या हो ?

शेरेले College मा एउटि केटिलाई सोध्यो “तिमि कहिल्यै नुवाउदिनौ कि क्या हो ?” . . केटि : “म सधै नुहाउछु है, तर तिमिले किन सोधेको ?” .. . . . . . . . . . शेरे : (मुस्कुराउदै) “कहिले पनि तिमीले नुहाएको देखेको छैन त्यै भएर सोधेको”

Read More »

शेरे बिरामी भएर अस्पतालको बेडमा

( शेरे बिरामी भएर अस्पतालको बेडमा भर्ना भएको थियो, बल्ल तल्ल आँखा लागेको थ्यो ) नर्स : शेरे दाई, ए शेरे दाइ उठ्नुस त ! (शेरे निन्द्राबाट आत्तिदै उठेछ) शेरे : किन के भो, किन मलाइ उठाउनु भएको ? नर्स : मैले तपाईलाइ निन्द्राको गोलि दिनै पो बिर्सेछु भन्या ?

Read More »

शेरेको Leave Application

हेल्लो सर्, When I come come पानी पर्‍यो झम झम् Leg मेरो चिप्ल्यो, I लडिङ ठाम को ठाम्, झर्यो My Bag, Book भिज्यो कसम्, तेसैले Today , I will Not Come … Yours फाल्तु विद्यार्थी शेरे

Read More »

आगो लाग्यो क गर्ने होला ?

शेरे एकदम अल्छी थियो, उ दमकल अफिसमा काम गर्थ्यो । एक दिन अफिसमा फोन आएछ, मानिस : “दाइ, दाइ, मेरो घरमा आगो लाग्यो, छिटो आउनुहोस न ।” शेरे : पानी हाल्नुस न पानी । मानिस : पानी हालेको तर निभ्दै निभेन भनेको, छिटो आउनुस न । शेरे : उसो भए

Read More »

शेरेको मनकामना पुरा भयो भने

शेरे को बुढी शेरेसँग: सुनिस्यो न,यदी म मरे भने हजुर के गरिसिन्छ???? . शेरे : म…… म त पशुपती जान्छु। . शेरे को बुढी (मख्ख पर्दै): ओह्हो! हजुर मलाई कत्ती माया गरिसिन्छ है….. अनी त्यहा गएर चाँही के गरिसिन्छ नि???? . शेरे : त्यहा गएर मेरो मनकामना पुरा भयो भनेर

Read More »

शेरे र म्याडम class maa

म्याडम : मैले अहिले भर्खर पढ्आएको कुरा कस्ले बुझेन ? शेरे : म्याडम मैले बुझिन् म्याडम : भनेको बेला मज्जाले सुन्नु पर्छ नि । शेरे (रिसाउदै): मामपाखा, तेरो बाउको खप्पर !!! म्याडम : के रे ? शेरे : भनेको बेला मज्जाले सुन्नु पर्छ नि, मज्जाले !!! xd xd xd

Read More »

शेरे र मुन्द्रेको जुक्ती

शेरे मुन्द्रे दिल्ली जादै थिए । गोरखपुरमा गएर रातिको रेलमा चढेछन । जेनेरल डिब्बामा बसेको हुँदा एक भिड थियो । उनिहरुले सिट पाएनन । अनि उनिहरुले एउटा जुक्ती निकालेछन । उनिहरु चिच्याएछन्:” साँप्, साँप ……..” त्यस पछी त्यहाँका सबै मान्छे भागेछन । अनि दुबै जना मज्जले सिटमा सुतेछन र निदाएछन

Read More »

शेरेको श्रीमती बेहोस

शेरेको श्रीमती बेहोस भईछे शेरेलाई मरेजस्तो लागेछ र जलाउनको लागि लादै थियो बाटोमा अचानक एउटा खम्बामा, उसको श्रीमतीको शरीर ठोकिन्छ र होसमा आउछे अनी शेरेले घरनै फर्काउछ . . . . एक बर्ष पछी उसको श्रीमती साच्चै नै मर्छे । अनी सबैजना राम-नाम सत्य हो भन्दै जलाउन लादै गर्दा शेरेको

Read More »

तँ के ल्याउछस त शेरे ?

तिनजना साथि मध्ये एकजना धेरै लोभि रहेछ पिक्निक जने कुराकानिको क्रममा- पहिलो : म टन्न फलफुल मिठाई ल्याउछु । दोस्रो : म टन्न समोसा र चाउमिन ल्याउछु । … त्यसपछि दुवैजनाले कञ्जुस शेरे लाई सोधेछन तँ के ल्याउछस त शेरे ? लोभि शेरे : अब तिमिहरुले यत्तिका धेरै खानेकुरा ल्याउदै

Read More »

प्लेन बाट हामफाल्नुहोस्, safely ल्यान्ड हुनुहोस्

शेरे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् । ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ? शेरे : खुलेन भने तिम्रो पैसा फिर्ता ……

Read More »

आफुलाई टेन्सन भइरको बेला

शेरे को बाऊ: हेर छोरा तँ यस पाली पनि फेल भइस भने मलाई बाउ नभनु बुझिस . भोलि पल्ट रिजल्ट आयो . शेरे को बाऊ: के भइस् छोरा ? . . . . . . . . . . सेरे:- हृया हर्क बाहादुर सोल्टा जिस्कीन न आउ न याहाँ आफुलाई

Read More »

विष फैलिएको छ, खुट्टा काट्नुपर्छ

शेरेको खुट्टा नीलो भयो, ऊ आफ्नो खुट्टा डाक्टरलाई देखाउन गएछ। . डाक्टर – तपाईको खुट्टामा पुरै विष फैलिएको छ, खुट्टा काट्नुपर्छ अनि नक्कली खुट्टा राख्नुपर्छ। . खुट्टा काटेको दुई दिन पछि नक्कली खुट्टा पनि निलो भएछ र शेरे फेरि डाक्टरकहाँ गएछ) . डाक्टर – अब बल्ल पो पत्ता लाग्यो, तपाईको

Read More »

थुक्क कस्तो लोभी को छिमेकी

शेरे : ओइ ! बुडी आज मेरो कम्मर सड्कीए जस्तो छ ,, जा न पल्ला घर को अन्टि को घर बाट IODEX मागेर ल्या !!! बुडी : ह्या ,, दिए पो माग्नु .. कति कन्जुस छन ,, जान्न म त ..!! , , शेरे : थुक्क कस्तो लोभी को छिमेकी

Read More »

एक कप मिठो चिया

शेरेको हजुरबा चिया पसलमा जान्छ… ., ., शेरेको हजुरबा : ओ भाइ एक कप मिठो चिया ल्याउ त .. . (गिलासमा औंला डुबाउदै चिया ल्याउंछ) ., हजुरबा : ओए गधा तलाई अलिकति लाज लाग्दैन हं, यस्तो गिलासमा हात डुबाउदै चिया ल्याउन ?? .. .. केटो: हजुरबा मेरो औला डाक्टरले तातो

Read More »

शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । . भगवान : त के चाहान्छस माग…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस

Read More »

शेरेले एउटीलाई धेरै माया गर्थ्यो

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन । 1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने निर्णय गरेछ । उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर

Read More »

हुलास भए अरु किन खोज्ने

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् । रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ। रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको? . . . . . . . . . शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?

Read More »

म मरे पसल खोल्दिन आज

एउटा दूध पसल अगाडी धेरै लामो लाईन लागेको थियो, पसल भने खुलेको थिएन, त्यहि लामो लाईनको छेउबाट शेरे सरासर अगाडी जाँदै थियो, बिचमा एउटाले भन्यो- ओ भाई, हामी लाइनमा एक घण्टादेखि बसिराका छौँ तिमी चाँही कहाँ हो सरासर ? शेरे सुनेको पनि नसुने झैँ गरेर अझ अगाडी बढ्यो, जब पसलको

Read More »