Home / Jokes / तिमीसँग बिहे गरेर

तिमीसँग बिहे गरेर

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।

स्वास्नी 🙁 खुशी हुँदै ) हो र कसरी नि ?

लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।

पुलिश 🙁 डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।

डाँका : हा हा हा

पुलिश : ओए किन हाँस्दै छस ?

डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =