Home / Tag Archives: जोक्स

Tag Archives: जोक्स

Best Nepali Jokes : नेपाली जोक्स सङ्ग्रह

khoyaa funny nepali jokes

Largest Collection of best jokes in Nepali to make you laugh. Nepali Jokes (नेपाली जोक्स) kaa patra haru : धुर्मुस्, शेरे, मुन्द्रे, सुन्तलि, जिग्री , माग्ने बुढा, पास्सा and more Nepali Jokes are updated regularly. Not only Nepali jokes but, You can Enjoy jokes in English under various category. Jokes

Read More »

50 कॊ नॊट

मुन्द्रेले सुन पसल खॊलेकॊ थियॊ। एक दिन धुर्मुसे मुन्द्रेकॊ पसलमा बसीरहेकॊ थियॊ । मुन्द्रे- ओई धुर्मुस उ त्यॊ मान्छे छ नि त्यॊ विश्वकै मुर्ख छ। धुर्मुसे- हैन कॊ मान्छे? मुन्द्रे – उ त्यॊ रातॊ टि- सर्ट लगाएर यतै आउदैछ नि हॊ त्यॊ सेरे हॊ लास्टै मुर्ख छ । अहीले यहा

Read More »

१ ,२, ३ पछी के आउछ ?

वाउले एकदिन आफ्नो छोरालाई कत्तिको राम्रो संग पढेको रैछ भनेर परिक्षण गर्न छोरोलाई वोलाएर फटाफट प्रश्न गर्न थालेछ । वावु : छोरा १ ,२, ३ पछी के आउछ ? छोरा : ४ आउछ वुवा वावु : ल ठिक छ राम्रै पढेछ छोराले अनि ५ ,६, ७ पछी के आउछ त

Read More »

स्योर फ्री छु

एउटा सेक्सी सेक्रेटरी आफ्नो हकिमको कोठा बाट रिसाउदै बाहिर निस्किन्छे अनि उसका साथीहरुलेसोध्छन :के भयो तिमीलाई?? अगी भित्र जादा त धेरै खुसि हुदै जादै थियौ त?? उनले भनिन: हाकिमले आज राति फ्री छौ भन्यो अनि मैले पनि खुसि हुदै या स्योर फ्री छु भने साथीहरु: अनि????? . . . .

Read More »

कति टाईम भो

धुर्मुसे : “Hello यो काहा पर्यो?” Police : “Police स्टेसन!” धुर्मुसे : तपाईको हातमा के छ ?” Police : डन्ठा…!! धुर्मुसे : “त्यसो भये के हेरि राख्या त साले खुरुक्क नाकमा घुसार न !! (त्यति भनेर धुर्मूसे ले फोन राखि दियो) एकछिन पछि , police ले फेरि त्यहि नं. dialed

Read More »

शेरेको कमाल

शेरेको कमाल ….. शेरे : I Love You ! केटी : Sorry , म अरू कसैलाई माया गर्छु ! शेरे उदास भयो एकछिन, अनि अचानक दौडिन लाग्यो र भन्यो . . . “पख् तेरो बाउलाई भन्दिन्छु गएर !” . . केटी : “ओई पर्खी गधा, साले ! I Love You

Read More »

चिसो पिउने कि तातो

गर्मीको बेलामा एकजना माग्नेबुड़ाको घरमा एउटा पाउना आएछ। माग्नेबुड़ा :- चिसो पिउने कि तातो ? पाहुना :- चिसो.. माग्नेबुड़ा :- पानी पिउने कि पेप्सी ?? पाहुना :- पेप्सी.. माग्नेबुड़ा :-गिलासमा पिउने कि बोत्तलमै?? पाहुना :-गिलासमा माग्नेबुड़ा :- स्टिलको गिलासमा पिउने कि सिसाको गिलासमा ?? पाहुना :- सिसाको गिलासमा माग्नेबुड़ा :-फुल

Read More »

love vs रक्सी

love vs रक्सी Love : पागल बनाउछ रक्सी : मूड fresh बनाउछ लभ : निन्द्रा लाग्दैन रक्सी : पिये पछी निन्द्रा दामी लाग्छ Love : gf को dad र दाजुको धुलाई खाइन्छ रक्सी : खाय पछी आफु DON भइन्छ Love : मा date को rs 1000 रक्सी : 1 bottle

Read More »

tution पढाउछु

एउटा 6 बर्ष को UKG मा पढ्ने फुच्चे आमासँग कुरा गर्दै । फुच्चे : नाइ आमा म अब देखी स्कुल जान्न । आमा : किन ? फुच्चे : म जब गर्छु अब । आमा : UKG पढेर के जब गर्छस ? फुच्चे : LKG पढ्ने बहिनीहरु लाई tution पढाउछु ।

Read More »

एक घन्टा अगाडि

डाक्टर : तपाईले विरामिलाई एक घण्टा अगाडि ल्याउनुभको भए, हामि बचाउन सक्थ्यौ । शेरे : एक घन्टा अगाडि त उ बिरामि नै थिएन, आधा घन्टा अगाडि त एक्सिडेन्ट भको हो ।

Read More »

साथीको नम्बर

Boy :- मसँग मेरो साथीको जस्तो कार त छैन तर तिमीलाई आफ्नो आँखामा राखेर घुमाउनेछु, मसँग उसको जस्तो ठुलो बङ्गला त छैन तर तिमीलाई आफ्नो मनमा राख्नेछु, मसँग उसको जति पैसा त छैन तर म मेहनत मजदूरी गरेर तिमीलाई खुवाउनेछु, अरु तिमीलाई के चाहियो ? . . Girl: दिमाग नखाऊ

Read More »

केटाहरु नै गधा

यदि केटीले vomit गरयो भने, आमा बाउ भन्छन, ” को हो त्यो गधा ..?? ” यदि केटोले vomit गरेमा उसको आमा बाउ भन्छन, ” गधा आजफेरि टिल्ल भएर आएछ…” . . . Moral: संसारमा, आखिरमा जोसुकैले vomit गरेपनि, केटाहरुलाई नै सँधै गधा ठान्छन……

Read More »

म धेरै माया गर्छु

कुनि के कुरामा चित्त बुझेनछ, कान्छाले आफ्नी श्रीमतीलाइ एक थप्पड हान्यो । कान्छी रून लागी । कान्छा (सम्झाउँदै) – हेर मानिसले सधैं आफुले माया गर्नेलाइ मात्र पिट्छ । श्रीमानको कुरा सुनेर कान्छिको पारा तात्यो । अनि उसले पनि एक गतिलो झाप्पु आफ्नो श्रीमानको गालामा दिइन् । कान्छी– के तपाइँ मात्र

Read More »

कस्तो बाजी

होटेलमा कहिल्यै नदेखिएको एउटा मान्छे छिर्यो। अनी उसले त्यँहाको म्यानेजरलाई भन्यो,” मसँग बाजी लडाउनुहुन्छ?” म्यानेजर: कस्तो बाजी? मान्छे: म दाँतले आँखा छुन सक्छु। १०० रुपैयाँ बाजी थाप्ने? म्यानेजरले पत्याएन र बाजी थाप्यो। त्यो मान्छे निकै चलाख रहेछ। उसले नक्कली दाँत निकालेर आँखा छोएर देखाइदियो। एकछिन पछी त्यही मान्छे फेरी आयो

Read More »

सबैले भोलि ओटा अण्डा

एकजना कुखुराफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ: कुखुराफार्मको मालिक:- “सबैले भोलि देखि दुई-दुई ओटा अण्डा दिने जस्ले दिँदैन त्यलाई म काटिदिन्छु।” भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एक दाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ – “किन एउटा मात्र ?” जवाफमा कुखुरोले भनेछ :- “यो पनि तपाईको डरले

Read More »

बारी सबै खनिदे

जेल म परेको आफ्नो एक्लो छोरा धुर्मुस लाई गाउ बाट दारी बुडो ले चिट्ठी लेखेछ बाबु छोरा यहाँ गाउको बारी म! मक्कै छरने बेला नि भयो ,काम गर्ने कोइ छैनन घर मा ,एस्तो सरो बारी म बुडो ले कसरी खनम, त यहाँ भको भये खनि दिन्थिस, के गर्ने होला अब

Read More »

दिमाग तेज हुन्छ

सेरे अंगुर बेच्दैथ्यो। त्यही बिर्खे आईपुगेछ। बिर्खे- यो खांदा के हुन्छ? सेरे- दिमाग तेज हुन्छ? बिर्खे – भएन भने नी? सेरे- एक किलो चामल मा कति दाना हुन्छ? बिर्खे- थाहा छैन। सेरेले एउटा अंगुर बिर्खेलाई खुवायो अनि खाईसके पछि सेरे- एक दर्जन केरा मा कति ओटा केरा हुन्छ? बिर्खे- 12ओटा।

Read More »

कपाल काट्न सैलुन

कपाल काट्न सैलुन पुगेको ग्राहक हजाम सँग ” ए दाई तिमी किन सधैं मेरो कपाल कट्नु अधि डरलाग्दो डरलाग्दो कथा सुनौछौ ?? हजाम : डरलाग्दो कथा सुनाउदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनी मलाई काट्न सजिलो हुन्छ नि त

Read More »

दुई जडियाको गफ

दुई जडिया गफ गर्दै आएछन । पहिलो जडिया : हामी पनि आप जस्तै झुन्डिएर बसौ न साथी । दोस्रो जडिया : हुन्छ । (दुबै जना नजिकैको रुखमा झुन्डिछन । एक छिन पछी दुवै जना खसेछन्) पहिलो जडिया : किन झरेको साथी । दोस्रो जडिया : थाकेर झरेको यार । अनि

Read More »

भाउजुको हालखबर

२ जना साथी हरु गफ गर्दै थिए । पहिलो साथी (केटीलाई देखाउदै)- हेर त क्या sexy माल जादै छ दोश्रो साथी- अ साँच्चि माल भन्दा याद आयो ,भाउजुको हालखबर के छ नि!

Read More »