शेरेको श्रीमती बेहोस भईछे
शेरेलाई मरेजस्तो लागेछ र जलाउनको लागि लादै थियो
बाटोमा अचानक एउटा खम्बामा, उसको श्रीमतीको शरीर ठोकिन्छ र होसमा आउछे
अनी शेरेले घरनै फर्काउछ
.
.
.
.
एक बर्ष पछी उसको श्रीमती साच्चै नै मर्छे ।
अनी सबैजना राम-नाम सत्य हो भन्दै जलाउन लादै गर्दा शेरेको मुखमा एउटै
कुरा झुन्डी रहेको थियो ।
.
.
.
खम्बा चाँही जोगाओ है । खम्बा चाँही जोगाओ है ।
Tags खम्बा बेहोस मर्छे शेरे श्रीमती
Check Also
Nepali Feature Film “Chhakka Panjaa”
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्