एक साँझ एउटा डाक्टरको मोबाइल बज्यो- ओए साले के गर्दै छस्? कत्ति नयाँ बुढी संग टाँसिएर बस्छ्स् ? यहाँ हामी चार जना मात्र भयौं, आइज म्यारिज खेलौं ! .
डाक्टरले हतार हतार कपडा लायो,
सेतो कोट लायो,
आफ्नो समान मिलायो !
.
नयाँ स्वास्नी नजिकै आइ, उसको हात समातेर मधुरो स्वरमा सोधी- के सिरियस छ रे .. ??
.
डाक्टरले भन्यो- हो डार्लिंग, सिरियस केस छ, एकदम सिरियस रैछ, चार जना डाक्टर त अघि नै पुगीसकेछन !
Tags डाक्टर बुढी मोबाइल सिरियस स्वास्नी
Check Also
Nepali Feature Film “Chhakka Panjaa”
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more