Home / Jokes / पानी र जमिन मा बस्ने

पानी र जमिन मा बस्ने

गुरु: पानी र जमिन मा बस्ने ५ जिव्-जन्तु को नाम भन ? ।

चेला: भ्यागुता । ।

गुरु: अरु ४ वटा ? ।

चेला: भ्यागुता को बाउ, भ्यागुता को आमा, भ्यागुता को बहिनि,अनी भ्यागुता कि गर्ल्फ्रेन्ड ।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =